राजस्व, लाभकर र क्षेत्रफल गणनाका लागि आवश्यक डिजिटल उपकरणहरू
रजिष्ट्रेशन दस्तुर, लाभकर र सेवा शुल्कको विस्तृत हिसाव निकाल्नुहोस्।
रोपनीमा र वर्ग मि. क्षेत्रफल जोड घटाउ गर्न र एकअर्कामा परिवर्टन (कन्भर्ट) गर्न सहयोगी
विभिन्न स्थानीय तहमा कुनकुन साविक गा.वि.स. पर्छन? डाटा डाउनलोड गर्न
हामी निरन्तर नयाँ सुविधाहरू थप्दैछौं। कुनै सुझाव भए होम ट्याबको सुझाब सेक्सनमा राख्नुहोला वा साइडमा रहेको फेसबुक वा इमेलबाट मेसेज गर्नुहोला